राजनीति « Khabarhub

सभापति देउवाद्वारा कायस्थको निधनप्रति दुःख व्यक्त

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’ का रुपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् । कायस्थ २०६२-६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको र्‍यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए ।  त्यसपछि सधैँ अर्धचेत अवस्थामा रहेका उनको हिजो वैशाख २७…