राजनीति Archives | Page 760 of 2089 | Khabarhub Khabarhub

सभामुखबारे निर्णय गर्न बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्ने

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ९ बजे देउवा निवास धुमबाराहीमा बस्ने छ। बैठकमा प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे छलफल हुने छ । माघ ५ गते बिहीबार सभामुखको निर्वाचन हुँदैछ।