राजनीति « Khabarhub

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुने रास्वपाको विश्वास 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ ।  रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना ब्यहोर्नुपरेको स्मरण गर्दै उनले अब त्यस्तो नहुने विश्वास व्यक्त गरे। उनले भने, 'नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका…