Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तीनदिने केन्द्रीय कार्यसमिति बैठक शुक्रबार सकिएको छ। यो बैठकले भदौ २३ र २४ गतेको जेन-जी विद्रोहदेखि फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनसम्म समेटेर १३ बुँदे निर्णय गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबारदेखि बसेको बैठकले जेन-जी विद्रोह, संविधान संशोधन, राजसंस्था, आगामी निर्वाचन र सुशासनका विषयमा विस्तृत निर्णयहरू गरेको प्रचार…