Live on
Your Voice, Your Power
काठमाडौं- फागुन २१ को निर्वाचनमा गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले नराम्रो धक्का व्यहोरेपछि तत्कालीन सभापति शेरबहादुर देउवा समूहले टाउको उठाउन थालेको छ। सभापति थापासहित सबै पदाधिकारीहरूसमेत पराजित हुने गरी इतिहासमै कमजोर अवस्थामा कांग्रेस पुगेसँगै देउवा पक्षले समानान्तर गतिविधि तीव्र पारेको हो । चौधौँ महाधिवेशनमा सभापति बनेका शेरबहादुर देउवा विदेश भए पनि निवर्तमान…