राजनीति « Khabarhub

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार : को-को परे ?  

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो लगाएको छ । बुधबार बसेको कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको हो ।  कांग्रेसले कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र सञ्जत कर्णलाई उम्मेदवार बनाएको छ ।  त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव जंगली र…