राजनीति « Khabarhub

जुम्लाबाट ज्ञानेन्द्र शाहीको अठोट : हामी फेरि उठ्नेछौँ, हामी फेरि जुट्नेछौँ

जुम्ला- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले राष्ट्रवादी शक्तिहरूलाई उच्च मनोबलसहित संगठित हुन आह्वान गरेका छन्। उनले जुम्लाका मतदाता, सहयोगी, शुभेच्छुक तथा मुलुकभित्र र विदेशका शुभचिन्तकप्रति धन्यवाद दिँदै यस्तो बताएका हुन् । मतदाताहरूको सद्भाव, माया र आशीर्वाद सधैँ प्राप्त भइरहने विश्वास गरेका उनी जुम्लाबाट दोस्रो पटक संसद् यात्रामा निस्किएका हुन् । शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टीका…