राजनीति « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

काठमाडौँ– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् । हिजो साँझ त्यहाँ पुगेका उनले आज बिहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शंकर  अधिकारीले जानकारी दिए। जीपलाइनको अनुभव लिँदै उनले भने, 'जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव…