Live on
Your Voice, Your Power
सुन्दरहरैँचा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरबाट जारी विज्ञप्तिमा उहाँले सम्पूर्ण श्रमजीवी वर्गको यो विशेष दिन १३४औँ विश्व मजदुर दिवस-अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो अधिकारको माग गर्दै…