राजनीति « Khabarhub

मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिन गठबन्धनको बैठक भोलि बस्ने

काठमाडौँ - मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्ष नेताहरुबीच सहमति भएको हो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद्…