राजनीति Archives | Page 837 of 2089 | Khabarhub Khabarhub

बाजुरामा कांग्रेसका बद्री पाण्डे एक हजार बढी मतले अगाडि

काठमाडौं - बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता फराकिलो बनाउँदै लगेका छन्। शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार पाण्डेले ५ हजार १ सय ६ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले तीन हजार ९ सय ९४ मत ल्याएका छन्। पाण्डे र थापाबीचको मतान्तर १ हजार १ सय १२ रहेको छ। प्रदेश सभा…