Live on
Your Voice, Your Power
काठमाडौँ– सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताएका छन् । कुल १४ खर्ब तीन अर्ब राजस्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा सात खर्ब तीन अर्ब मात्रै राजस्व संकलन हुनु राम्रो नभएको उनको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष…