राजनीति Archives | Page 874 of 2090 | Khabarhub Khabarhub

भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश बस्नते

काठमाडौँ – भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । हालसम्म ४८ हजार मतगणना हुँदा थापाले १८ हजार २ सय ६१ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले १७ हजार ४ सय २३ मत ल्याएका छन् । उनीहरुबीच आठ सय ३८ को मतान्तर छ ।