Live on
Your Voice, Your Power
काठमाडौँ- बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले तत्कालीन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वको मन्त्रिपरिषद्ले जारी गरेको पाँच अध्यादेश संशोधन गर्न स्वीकृति प्रदान गरेको छ । अध्यादेशलाई स्वीकृति प्रदान गर्न प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रस्ताव टेबुल गरेका थिए । मुख्यमन्त्री जमकट्टेलले प्रदेश निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न…