राजनीति « Khabarhub

मधेसमा एकीकृत समाजवादी संसदीय दलको नेतामा न्यौपाने

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेशमा संसदीय दलको नेतामा गोविन्दवहादुर न्यौपाने सर्वसम्मतिवाट चयन भएका छन । एकीकृत समाजवादी संसदीय दलको बैठकवाट न्यौपाने सर्वसम्मत चयन भएका हुन । मधेश प्रदेशमा सो पार्टीको सात संसद रहेको छ ।