Live on
Your Voice, Your Power
काठमाडौं– बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमा पार्टी प्रवेश गरेका हुन्। मंसिर ४ गतेको निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले 'ब्याकअप' उम्मेदवारको रूपमा लालवीर चौधरीलाई उम्मेदवार बनाएको थियो। …