Live on
Your Voice, Your Power
काठमाडौँ : नेपाली कांग्रेसमा प्रधानमन्त्री को बन्ने भन्ने लडाई पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ प्रधानमन्त्री बन्ने दाउमा छन् । यसका लागि उनीसँग संसदीय दलको चुनाव जित्ने स्पष्ट बहमुत छ । तर अब युवाको पालो भन्दै गगन थापा पनि संसदीय दलको चुनाव लड्दैछन् । यसपटक प्रधानमन्त्रीका लागि भन्दै मतदातासँग…