राजनीति « Khabarhub

दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौँमा

काठमाडौँ- अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँ आएकी छिन् । राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौँ आइपुगेकी हुन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राईसहित अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने उनी सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन् । नेपालपछि उनले…