Live on
Your Voice, Your Power
काठमाडौँ- सुदूरपश्चिम प्रदेशको उपसभामुख पदमा नेकपा एमालेकी सांसद कोइलीदेवी चौधरी निर्वाचित भएकी छिन् । चौधरीको पक्षमा सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाले मतदान गरेका थिए । चौधरीसँग एकीकृत समाजवादीकी सांसद माया पन्त प्रतिस्पर्धामा थिइन् । पन्तलाई भने कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका थिए । मुख्यमन्त्री एमाले,…