Live on
Your Voice, Your Power
मुगु - मुगुको प्रदेशसभा (क) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित भए । एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद…