राजनीति « Khabarhub

छिटो न्याय दिन न्यायालयको सुधारमा लागेका छौँ : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाको जतिसक्दो छिटो फर्छ्यौट गरेर न्यायालयको सुधारमा लागिरहेको बताएका छन् । नेपाल बार एसोसिएसनले आयोजना गरेको कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले सर्वोच्च अदालतमा पाँच जना न्यायाधीशको कमी भएर १६ जना मात्रै न्यायाधीशले काम गर्दा पनि मुद्दा फर्छ्यौटमा तीव्रता दिएको बताए । सर्वोच्च अदालतका ३० हजार…