राजनीति Archives | Page 988 of 2094 | Khabarhub Khabarhub

ओली दम्पत्तीद्वारा राष्ट्रपतिको हातबाट टीका ग्रहण

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती शीतल निवास पुगेर राष्ट्रपतिबाट दसैँको टीका लगाएका छन् । बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा बिहान ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठुलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थाप्न दिउँसो शीतल निवास पुगेका थिए । गृह जिल्ला झापामा रहँदा…