राजनीति « Khabarhub

संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीको सम्बोधन, सरकारले उत्पादन वृद्धिमा काम गर्ने विश्वास

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई सम्बोधन गरेकी छिन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन…