राजनीति Archives | Page 999 of 2095 | Khabarhub Khabarhub

संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन् : वर्षमान पुन 

विराटनगर - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले संघीयता कार्यान्वयनपछि मुलुकमा नयाँ-नयाँ आर्थिक केन्द्र बन्ने प्रक्रियाले तीव्रता लिएको बताएका छन्। पुनले संघीयताले काठमाडौं केन्द्रित आर्थिक गतिविधि र पूर्वाधार विकासलाई प्रदेश र स्थानीय पालिकासम्म विस्तार गरेको उल्लेख गरे। संघीयताका कारण अन्तरप्रदेशबीचमा प्रतिस्पर्धाको वातावरण बनेको उनको भनाइ छ। संघीयताको पहिलो पाँच वर्षको अभ्यास विकास पूर्वाधारलाई क्षेत्रीय…