राशिफल दैनिक Archives | Page 17 of 140 | Khabarhub Khabarhub

आज २०८१ साल मंसिर २६ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल मंसिर २६ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ११ तारिख। मार्गशीर्ष शुक्ल पक्षको एकादशी तिथि।  मानव अधिकार दिवस। आज गीता जयन्ती पर्व मनाइँदै छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष…