राशिफल दैनिक « Khabarhub

आज २०८१ साल कात्तिक २५ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल कात्तिक २५ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर १० तारिख। कात्तिक शुक्ल पक्षको नवमी तिथि। कुष्माण नवमी। महागुरु फाल्गुनन्द जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…