राशिफल दैनिक « Khabarhub

आज २०८१ साल साउन ५ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन ५ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २० तारिख। असार शुक्ल पक्षको चर्तुदर्शी तिथि उपरान्द्र पूर्णिमा व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा…