Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल भदौ २४ गते मंगलबार। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ९ तारिख। आज द्वितीया श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…