राशिफल दैनिक Archives | Page 5 of 136 | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८२ साल वैशाख १६ गते मंगलबार। वैशाख शुक्ल पक्षको द्वितीया थिति। तदनुसार सन् २०२५ अप्रिल २९ तारिख। विश्व नृत्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः…