राशिफल दैनिक Archives | Page 6 of 110 | Khabarhub Khabarhub

आज २०८० साल माघ २१ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८० साल माघ २१ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी ४ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले…