Live on
Your Voice, Your Power
काठमाडौं – आज २०७९ साल मंसिर ११ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ। मन प्रसन्न हुनेछ। वृष : साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। प्रेममा धोका पाइनेछ। बोल्दा ख्याल…