Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल माघ १८ गते आइतबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १ तारिख । श्री स्वस्थानी व्रत समाप्ती । पूर्णिमा व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष…