राशिफल दैनिक « Khabarhub

आज २०८२ साल जेठ १५ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल जेठ १५ गते बिहीबार। जेठ शुक्ल पक्षको द्वितीया उपरान्त तृतिया तिथि। तदनुसार सन् २०२५ मे २९ तारिख। गणतन्त्र दिवस। सगरमाथा आरोहण र शान्ति सेना दिवससमेत आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।…