राशिफल दैनिक « Khabarhub

आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८२ साल वैशाख १४ गते आइतबार। वैशाख कृष्ण पक्षको औंसी थिति। मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। तदनुसार सन् २०२५ अप्रिल २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले…