Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी…