राशिफल दैनिक « Khabarhub

आज २०८१ साल साउन ४ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई १९ तारिख। असार शुक्ल पक्षको त्रयोदशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।…