Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल असोज ११ गते शनिबार। आश्विन शुक्ल पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २७ तारिख । नवरात्रको छैठौं दिन । कात्यायनी पूजा । विश्व पर्यटन दिवस, पचली भैरव यात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ ।…