राशिफल दैनिक Archives | Page 5 of 110 | Khabarhub Khabarhub

आज २०८० साल फागुन १७ गते बिहीबारको राशिफल

काठमाडौँ– आज २०८० साल फागुन १७ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी २९ तारिख । कृष्ण पक्षको पञ्चमी तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको…