राशिफल दैनिक « Khabarhub

आज २०८२ साल असोज १५ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन शुक्ल पक्षको महानवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १ तारिख। नवरात्रको नवौ दिन। आज राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि…