राशिफल दैनिक « Khabarhub

आज २०८२ साल असोज १६ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन शुक्ल पक्षको दशमी तिथि। विजया दशमी। दशैँको टीकाको दिन। तदनुसार सन् २०२५ अक्टोबर २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको…