राशिफल Archives | Page 22 of 140 | Khabarhub Khabarhub

आज २०८१ साल भदौ २ गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल भदौ २ गते आइतबार तदनुसार सन् २०२४ अगष्ट १८ तारिख। साउन शुल्क पक्षको त्रयोदशी उपरान्त चतुदर्शी तिथि। बाजुरामा बढीमाई मेला। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको…