राशिफल Archives | Page 33 of 144 | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल २४ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।…