राशिफल « Khabarhub

आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १२ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २८ तारिख। असोज कृष्ण पक्षको एकादशी तिथि। एकादशी श्राद्ध। इन्दिरा एकादशी व्रत। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम भावको स्वामी तपाईंको राशिमा भएकाले धन प्राप्त हुनेछ। ठुला योजनामा भने हात…