Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार सन् २०२४ मे ४ तारिख। वैशाख कृष्ण पक्षको एकादशी तिथि।ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका…