राशिफल « Khabarhub

आज २०८० साल फागुन ३ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८० साल फागुन ३ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी १५ तारिख। माग कृष्ण पक्षको षष्ठी तिथि। पूर्वीय धर्मरास्त्रका प्रवक्ता शिव पार्वतीका पुत्र कुमारको जन्मदिन। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम…