राशिफल दैनिक Archives | Page 13 of 144 | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख ४ गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८२ साल वैशाख ४ गते बिहीबार। वैशाख कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ अप्रिल १७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : दिन…