Live on
Your Voice, Your Power
काठमाडौं- देश ४१ दिन देखि लकडाउनमा छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले लकडाउन गरेको हो । मानिसहरु घर भित्रै बसेका छन् । अत्यावश्यक कामबाहेक बाहिर निस्कन सरकारले बन्देज लगाएको छ । सीमा नाका, हवाइ उड्डयन, यातायात, उद्योग कलकारखाना,…