सामाजिक सञ्जाल Archives | Page 7 of 15 | Khabarhub Khabarhub

कोरोना संक्रमित वृद्ध जोडीले ‘आईसीयू’मै मनाए विवाहको ५०औं वर्षगाँठ

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको त्रासमा विश्व छ । कोरोनाको संक्रमण फैलिएपछि विश्वका ६ लाख ३१ हजार बढी कोरोना संक्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने यूरोपेली मुलुकमा इटालीमा बढी बढी प्रभाव देखिएको छ । हालै इटालीको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । कोरोना…