Live on
Your Voice, Your Power
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच आज (सोमबार) बैठक बस्दैछ । एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको हो । बैठक दिउँसो २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्नेछ । क्लबका पदाधिकारीलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ । एन्फाको गत वैशाख २६…