Live on
Your Voice, Your Power
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले चुनावमा सदस्यमा पराजित उम्मेदवारलाई मानार्थ सदस्य नियुक्त गरेको छ । शुक्रबार एन्फाले सिराहाका महासचिव प्रविण कुमार यादवलाई केन्द्रीय सदस्य मनोनित गरेको हो । यादव राजधानी काठमाडौंमा सम्पन्न चुनावी साधारण सभामा तत्कालीन विपक्ष समूहबाट चुनाव लडेका थिए । जसमा अध्यक्ष शेर्पाको समूहले क्लिन स्पि गर्दा उनी सदस्यमा पराजित…